KB · Choruses · #28
ईश्वरको राज पहिले खोजी गर
C4/4Translated
Verse
ईश्वरको राज पहिले खोजी गर, उहाँको धार्मिकता,
सबै थोक तिमीलाई थपिनेछ, हल्लेलू हल्लेलूयाह ।
Chorus
(हल्लेलूयाह) (३) हल्लेलू हल्लेलूयाह
Verse
रोटीले मात्र मानिस बाँच्दैन, तर हरेक वचनले,
जो परमेश्वरको मुखबाट निस्कन्छ, हल्लेलू हल्लेलूयाह ।
Verse
माग त तिमीलार्य दिइनेछ, खोज त भेट्टाउनेछौ,
घचघचाऊ ढोका उघारिनेछ, हल्लेलू हल्लेलूयाह