KB · Hymns · #286
त्यो धन्य जसको अपराध क्षमा गरियो
G2/2
Chorus
त्यो धन्य जसको अपराध क्षमा गरियो
र जसको सबै पाप पनि ढाकियो
Verse
प्रभु जसको पापलाई लेखा लिँदैन
त्यो धन्य हो जसको मनमा केही कपट छैन ।
Verse
जबसम्म चूप रहेँ मेरा हाड़हरू
कराउँदै-कराउँदै सबै मक्किए ।
Verse
दिनमा अनि रातमा हे मेरो ईश्वर
तपाईंको हात ममाथि भारी थियो ।
Verse
अँ, बोसो पनि मेरो पग्लिगयो
जीउको सबै रस पनि सुकिगयो ।