KB · Hymns · #545
हामी उचालौँ महिमित थुमालाई
D4/4
Chorus
(हामी उचालौँ महिमित थुमालाई,
हामी उचालौँ जीवित येशूलाई
गाउँदै-बजाउँदै, प्रशंसा गर्दै
चढ़ाऔँ धन्यवाद प्रेमी प्रभुलाई) (२)
Verse
(हाम्रो प्रार्थनामा हामी उचालौँ,
हाम्रो वचनमा हामी उचालौँ) (२)
(गाउँदै-बजाउँदै, स्तुति गर्दै,
चढ़ाऔँ धन्यवाद प्रेमी प्रभुलाई) (२)
Verse
(प्रशंसासाथ हामी उचालौँ,
स्तुति गर्दै हामी उचालौँ) (२)
(गाउँदै-बजाउँदै, जयजयकार गर्दै,
चढ़ाऔँ धन्यवाद प्रेमी प्रभुलाई) (२)