KB · Children Songs · #59
हामी साना बालबालिकालाई
C6/8
Chorus
हामी साना बालबालिकालाई ख्रीष्टले प्रेम गर्नुहुन्छ
लेख्ने-पढ्ने विध्यार्थीलाई ज्ञानको वरदान दिनुहुन्छ ।
Verse
सानैदेखि बालक हामी ख्रीष्टमा अघि बढ्दैजाऊ
सबैजना ख्रीष्टमा हामी नम्र व्यवहार सिक्दैजाऊँ ।
Verse
ख्रीष्टको आज्ञा पालन गर्दै असल शिक्षा लिनुपर्छ
बालक हामी ज्ञानी बन्दै शिक्षित-सभ्य बन्नुपर्छ ।