पुग्नेछौँ हामी विश्वासी अँध्यारो बस्तीहरूमा
G6/8
Chorus
पुग्नेछौँ हामी विश्वासी अँध्यारो बस्तीहरूमा
पुग्नेछौँ हामी विश्वासी (पहाड़ कन्दराहरूमा) (२)
Verse
शत्रुलाई पनि प्रेम गर सानो कहिल्यै हुँदैनौ
प्रभुले पनि गरेनन् हेला कुनै पापीलाई (२)
यही महाँन् वाणी प्रभुको (२) लिएर आज हामी त्यहाँ पुगौँ ।
Verse
संसारले घृणा निन्दा गरे नि हामी सधैँ रहाऊँ
जीवनमा जति दुःख भए नि सहेर अघि बढ़ौँ (२)
यही महान् वाणी प्रभुको (२) लिएर आज हामी त्यहाँ पुगौँ ।