KB · Hymns · #5
सृष्टिकर्ता सिंहासनमा तारा
C3/4
Verse
सृष्टिकर्ता सिंहासनमा तारा र घामको महिमा
जीवनदाता सब आत्माको, हर प्रेमी जनको छेउ हो ।
Verse
जीवनको घाम तपाईंको बल, हामीलाई पार्छ प्रतिफल
आशाको तारा रातैमा हाम्रो विश्वास प्रभु बढ़ाऊ ।
Verse
विनातपाईं सब मध्य रात, ज्योति तपाईंको प्रेमी हात
इन्द्रेनी दयाको प्रकाश, पापबाहेक सब तपाईंकहाँ ।
Verse
जीवनदाता उँभो-उँभो प्रेमको किरण सब उज्यालो
तपाईंको शुद्ध सिंहासनछेउ हामीलाई प्रभु जग्गा देऊ ।
Verse
साँचोले हामीलाई छुड़ाऊ, मरेको हृदयलाई जगाऊ
र हरेक आत्मा तपाईंको आगो र ज्योतिले पूर्ण होस् ।