KB · Hymns · #461
येशू सिंहासनदेखि माथि स्वर्गमा बसी
C4/4
Verse
येशू, सिंहासनदेखि माथि स्वर्गमा बसी
प्रेमी दृष्टिले हेरी सुन्नुहोस्, प्रीय येशू ।
Verse
बालक मान्दैनन् डरै हुनुभए साथ तिनकै
प्रीय त्राता प्यार गर्दै सुन्नोस्, प्रीय येशू ।
Verse
हुनोस् हाम्रोसाथ सदा हाम्रो काम र खेलकूदमा ।
जब चढ़ाउँछौँ प्रार्थना सुन्नोस्, प्रीय येशू ।
Verse
हाम्रो सोच होस् पवित्र, बात होस् सत्य र नम्र
लौ, बनाउनोस् पवित्र, सुन्नोस्, प्रिय येशू ।