KB · Hymns · #477
जीवनभरि नै गाउने हो गीतहरूमा भन्ने हो
D74/4
Chorus
जीवनभरि नै गाउने हो गीतहरूमा भन्ने हो
येशू नै हुन् प्रभु (२)
Verse
सास हुने सबै प्राणीले गर प्राशंसा परमेश्वरको
झुण्डाउने आफैलाई क्रूसमा रगत बहाई
येशू नै हुन् प्रभु (२)
Verse
भन-भन प्रभु येशूलाई मेरो हृदयका राजा हुन्
स्वर्गा र पृथ्वीका सबै घुँड़ा टेक यसो भन्दै
येशू नै हुन् प्रभु (२)