KB · Choruses · #10
येशू पार्दछन् पूरै स्वतन्त्र
G4/4
Chorus
येशू पार्दछन् पूरै स्वतन्त्र, कलवरीमा मरे दिन छुटकारा
येशू पार्दछन् पूरै स्वतन्त्र, उनको नाउँको जय;
Verse
(यसैकारण म गाउँछु) (२) मेरो पाप क्षमा भयो,
स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) गाउँछु ।
Verse
(यसैकारण म खुशी छु) (२) मेरो पाप क्षमा भयो,
स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) खुशी छु ।
Verse
(यसैकारण म नाच्छु) (२) मेरो पाप क्षमा भयो,
स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) नाच्छु ।