KB · Hymns · #590
तिम्रो लागि सुसन्देश छ है
C2/4
Chorus
(तिम्रो लागि सुसन्देश छ है) (३) यो समयमा (२)
Verse
कठ्याङ्ग्रिँदो यो जाड़ोमा मुक्तिदाता पैदा हुनुभो’
चम्कियो ज्योति संसारभरि मुक्तिदाताको जन्म दिनमा ।
Verse
स्वर्गको वैभवलाई त्यागेर आउनुभयो येशू संसारमा
विश्वास येशूमा गरन, पाउनेछौ अनन्त जीवन ।