KB · Choruses · #210
हामी उभिएका छौँ
E4/4
हामी उभिएका छौँ, तपाईंको सिंहासनअघि
आराधना गर्न तपाईं जिउँदो येशूलाई, उचाल्न तपाईंको नाउँलाई
दण्डवत् गर्न प्रभुहरूका प्रभु येशूलाई, यसैले अब बहाउनुहोस्
तपाईंको सिंहासनबाट, हे प्रभु, बहाउनुहोस् प्रेमको खोला
बहाउनुहोस् शक्तिको खोला, बहाउनुहोस् आशिष्को खोला
बहाउनुहोस् प्रेमको खोला ।