KB · Choruses · #169
स्तुति प्रशंसा आदर भक्ति
स्तुति, प्रशंसा, आदर, भक्ति, धन्यवाद
सर्वशक्तिमान् परमेश्वरलाई (२)
स्तुतिका योग्य प्रभुलाई महिमा होस् सदा
सारा स्वर्ग र पृथ्वीमा (२)
पवित्र परमप्रभुलाई प्रशंसा, जयजयकार
राजाहरूका राजालाई (२)
आमिन्, आमिन्, आमिन् प्रभु (२)