KB · Hymns · #649
साँघुरो बाटो हिँड़्ने छौँ
Dm6/8
Chorus
साँघुरो बाटो हिँड़्ने छौँ, तिम्रै क्रूस अँगाल्नेछौँ (२)
(तिम्रो पाइला पछ्याउँदै) (२), (सारा कष्ट सहन्छौँ) (३)
Verse
गहभरि आँसु भए पनि, हजारौँ बाधा आए पनि (२)
(तिम्रै प्रेममा रमाउछौँ) (३)
Verse
तिम्रो वचनको भोक लिएर, तिम्रै मायाको तृष्णा बोकेर (२)
(संसारमा जिउने छौँ) (३)