KB · Hymns · #456
येशू कृपालु गोठाला
D4/4
Verse
येशू कृपालु गोठाला, आशिष् दिनोस् पाठोलाई
राती रक्षा गर्नोस् मलाई, बिहानसम्म छेउमा भई ।
Verse
आज तपाईंदेखि पाएँ लुगा, भोजन अगुवाइ
प्रार्थना धन्यवाद अब गर्छु ढल्किजाँदा सुत्नलाई ।
Verse
मेरो भुलचुक गर्नोस् क्षमा, मेरा प्रियहरू प्रेम
जब मरुँ लानोस् स्वर्गमा सदा दिन र क्षेम ।