KB · Hymns · #642
खेतालाहरू धान काट्न जाउँ
Fm6/8
Chorus
खेतालाहरू धान काट्न जाउँ खेतको धान पाकिसक्यो (२)
Verse
दुर्बलहरूलाई जितौँ भनी उनैको साथी बनी दिएँ (२)
कसैकसैलाई बचाउँ भनी उनैको निम्ति यस्तै बनी (२)
Verse
दुःखीहरूलाई हँसाउ भनी क्रूसको आनन्द बाँड़ी दिएँ (२)
पिरमा परेकालाई सम्झाऊ भनी ख्रीष्टको सन्देश सुनाइदिएँ (२)