KB · Choruses · #26
जक्कै एकजना पुड्को मानिस
F4/4Translated
जक्कै एकजना पुड्को मानिस थिए, पुड्को मानिस थिए उनी ।
उनी एउटा भद्राक्षको रुखमा चढे, प्रभुलाई हेर्न भनी ।
जब मुक्तिदाता त्यो बाटो भएर गए, उनले रुखमाथि हेरे,
“जक्कै तल ओर्ल, म तिम्रो घरमा आउन चाहन्छु ।”