परमेश्वर जसले पृथ्वी र त्रिभुवन
D4/4
Verse
परमेश्वर, जसले पृथ्वी र त्रिभुवन,
ज्योति पनि सिर्जे, मलाई पाल्छन् ।
Verse
परमेश्वर, जसले बनाए रात र दिन,
रुख, फूल र फल सिर्जे, मलाई पाल्छन् ।
Verse
परमेश्वर, जसले सिर्जे, घाम, तारा, जून,
आँधीमा हुन् आश्रय, मलाई पाल्छन् ।
Verse
परमेश्वर, जसले मौसम मिलाउँदछन्,
पदार्थ सब सिर्जे, मलाई पाल्छन् ।
Verse
ईश्वर पुत्रले क्रूसमाथि दिए प्राण
उनमा विश्वास राखे मलाई पाल्छन् ।
Verse
स्वर्ग पुगेर मै सुनाउँछु उनको जय
यो गाउँछु ईश्वरले पाले मलाई ।