KB · Hymns · #681
आराधनामा आराधनामा गाउँछु ख्रीष्टको स्तुति
Chorus
आराधनामा, आराधनामा, गाउँछु ख्रीष्टको स्तुति हृदयको
तहदेखि आराधनामा हल्लेलूयाह ! हल्लेलूयाह !! गाउँछु
Verse
दृढ़ विश्वास गरी दर्शनको आश राखी (२) झुकाउँछु शिर
भक्तिभरि गौरव, महिमा भेटीसरि चढ़ाउँछु प्रभु,
पेरि धन्यवाद, मुटुभरि
Verse
पापहरू मेरो जन्मदेखिको ख्रीष्टको रगतले शुद्ध भयो (२)
अधर्म मेरो हृदयभरिको ख्रीष्टको रगतले ढाकिदियो