KB · Choruses · #317
कति होला मूल्य रगत येशूको
G
कति होला मूल्य रगत येशूको ? कति होला मूल्य येशूको प्रेमको ?
के चुकाउन सक्छौँ यो मूल्य तिम्रो सुन र चाँदीले
तिम्रो विध्या र ज्ञानले ?
क्रूसलाई हेर मुटुमा हात राखी सम्झन येशूको प्रेमलाई,
सम्झन येशूको कष्टलाई
आऊ, सबै जातिकहाँ आऊँ, येशूको नाउँलाई उचालौँ,
येशूको प्रेम प्रचारौँ ।