KB · Hymns · #699
थाकिसकेको यात्रामा येशूलाई भेटेँ
Chorus
थाकिसकेको यात्रामा येशूलाई भेटेँ
येशूलाई विश्वास गरी मैले जीवन पाएँ
जीवनको सबै उद्धार येशूमा मैले पाएँ
Verse
बाटो, सत्य र जीवन आज मेरो निम्ति ख्रीष्ट येशू (२)
साँचो, शान्ति र आनन्द दिई डोर्याउनुभयो मलाई (२)
Verse
जिउन सिकाउनुहोस् प्रभु मलाई जीवनको हरेक मोड़मा (२)
जिउनेछु सधैँ तपाईंमा सम्हाल्नुहोस् प्रभु मलाई