KB · Hymns · #233
नयाँ जीवन पाउनुछ आज
Em6/8
Chorus
नयाँ जीवन पाउनुछ आज,
हामी सबैले येशूको साथमा बिउँझनुछ आज
Verse
रीतितिवाजमा डुबेको मान्छे (२)
ख्रीष्टको नौलोपनलाई हेर
धर्म होइन, कर्म पनि होइन (२)
हृदयको मुहारलाई क्रूसतिर फेर
Verse
जब जीवन भार हुन्छ (२)
मृत्युको चोट रगतमा जल्छ
व्यर्थ होइन, स्वार्थ पनि होइन (२)
ख्रीष्टको आत्मा सबै मुटुमा खेल्छ ।