प्रभु तिम्रो स्तुति गर्छु
A4/4
Chorus
प्रभु तिम्रो स्तुति गर्छु,
तिम्रो महिमा गाउने छु (२)
Verse
तिम्रो चरणमा हे प्रभु (२)
हृदय भेटी चढ़ाउँदैछु (२)
Verse
पूरो मनले बिन्ती गर्छु (२)
तिम्रो दर्शन म पाउँ (२)
Verse
येशूको रूप ममा होओस् (२)
उनकै गुण देखाउनलाई (२)
Verse
तिम्रै वचनले हे प्रभु (२)
नयाँ जीवन पाउनेछु (२)
Verse
प्रभु शक्ति देऊ मलाई (२)
तिम्रो वचन सुनाउनलाई (२)