KB · Choruses · #76
जब प्रभुको आत्मा मेरो हृदयमा छ
Em4/4Translated
Verse
(जब प्रभुको आत्मा मेरो हृदयमा छ, म गाउँछु दाऊदझैँ) (२)
(म गाउँछु, म गाउँछु, म गाउँछु दाऊदझैँ) (२)
Verse
(जब प्रभुको आत्मा मेरो हृदयमा छ स्तुति गर्छु दाऊदझैँ) (२)
(स्तुति गर्छु, स्तुति गर्छु, स्तुति गर्छु दाऊदझैँ) (२)
Verse
(जब प्रभुको आत्मा मेरो हृदयमा छ ताली बजाउँछु दाऊदझैँ) (२)
(ताली बजाउँछु, ताली बजाउँछु, ताली बजाउँछु दाऊदझैँ) (२)
Verse
(जब प्रभुको आत्मा मेरो हृदयमा छ म नाच्छु दाऊदझैँ) (२)
(म नाच्छु, म नाच्छु, म नाच्छु दाऊदझैँ) (२)