KB · Hymns · #594
आजको साँझ आजको साँझ प्रभु येशू जन्मे
G6/8
Chorus
आजको साँझ, आजको साँझ प्रभु येशू जन्मे
धर्ती हल्यो, यो सुसन्देश लिई हामी आयौ
Verse
थिएन कोही संसारमा आज मुक्ति दिने पापीलाई (२)
आज जन्मे जीवनदाता मुक्ति दिन हामीलाई (२)
त्यसैले ग्रहण गर उहाँको सुसान्देश
Verse
महल होइन गोठमा जन्मे, कोक्रो होइन डुँड़ैमा सुते (२)
सुख होइन, दुःख नै सहे, खुशी होइन कष्ट नै रोजे, बालक सत्कार (२)
त्यसैले आऊ, सुन उहाँको सुस्न्देश