KB · Hymns · #81
येशूको नाम छ सारा संसारमा
D4/4
Chorus
येशूको नाम छ सारा संसारमा सबैलाई गर्न उद्धार
Verse
दुनियाँमा आई, क्रूसैमा चढ़ी देखाए आफ्नो प्यार
आत्मा बचाउन, शान्ति दिन येशू भए बलिदान ।
Verse
स्वर्गको मुनि, मान्छेको बीचमा कुनै अरू नामै छैन
येशू नाम मात्र, सबै दुनियाँमा पापीलाई गर्न उद्धार ।