KB · Hymns · #67
जयजय जयजय जयजयकार प्रभुको
G73/4
Chorus
जयजय, जयजय जयजयकार प्रभुको
मन मेरो रगतले शुद्ध भयो (२)
Verse
क्रूसैको छैउमा जहाँ रगत बग्यो पापैले दबिँदै म गएँ त्यहाँ (२)
मन मेरो रगतले शुद्ध भयो (२)
Verse
निश्चय दूर भयो सबै पाप हृदयमा राज्य गर्छन् येशू आज (२)
क्रूसको छेउमा पूर्ण प्रताप (२)