KB · Hymns · #728
अर्पण गर्छु यो जीवन नियन्त्रण गर्नोस्
G4/4
Verse
अर्पण गर्छु यो जीवन, नियन्त्रण गर्नोस्
जतै पनि पछ्याउँछु, नजीक होस् या टाढो ।
Chorus
तयार छु म जान, तयार छु म जान
सेवा पूरा गर्छु म, तयार छु म जान
Verse
सिद्ध इच्छा खोज्दछु, अगुवाई गर्नोस्
कहिल्यै म डराउँदिन, तपाईं नजीक हुनोस् ।
Verse
दिन-दिन देख्छु वरिपरि, फसल आत्माको
ख्रीष्टको प्रेमले भर्नुहोस्, मलाई पठाउनुहोस् ।
मलाई पठाउनुहोस्, मलाई पठाउनुहोस्
विश्वासयोग्य हुन्छु म, मलाई पठाउनुहोस् ।