KB · Choruses · #37
उनी नै हुन् प्रभु मृत्युबाट बौरने उनी प्रभु
D74/4Translated
Verse
उनी नै हुन् प्रभु मृत्युबाट बौरने, उनी प्रभु
हरेक घुँडा टेक्नेछ, हर जिब्रोले भन्नेछ
येशू ख्रीष्ट नै हुन् प्रभु ।
Verse
तिमी नै हा प्रभु मृत्युबाट बौरने, तिमी प्रभु
मेरा घुँडा टेक्नेछन् र जिब्रोले भन्नेछ
येशू ख्रीष्ट नै हुन् प्रभु ।