KB · Hymns · #280
ईश्वरले दिएका रमाहट यस पापी संसारमा
C3/4
Verse
ईश्वरले दिएका रमाहट यस पापी संसारमा
कि आफ्नो वचनअनुसार दया पाइनेछ
कि प्रत्येक छिन र प्रत्येक दिन प्रशस्त दया पाइन्छ
Chorus
हल्लेलूयाह हल्लेलूयाह हल्लेलूयाह येशू
Verse
अँध्यारो भए पनि रमाउँछु सधैँ
किनकि ईश्वरले मलाई छोड़्दैनन् कहिल्यै
यात्रामा तकलिफ भए पनि स्वर्गमा पुग्नेछु निश्चय
Verse
म यात्रा सिध्याएपछि स्वर्गलोक आउनेछु
त्यहाँ निरन्तर रमाहट येशूसँग पाउनेछु
सबै पवित्र जनसँग प्रशंसा स्तुति गर्छु म