KB · Hymns · #18
महिमा, महिमा, महिमा होस्
G3/4
Chorus
महिमा, महिमा, महिमा होस् (२)
ईश्वरलाई महिमा होस्, महिमा होस् (२)
Verse
(मृतक आत्मालाई, आशारहितलाई
घृणित, गरीब, शून्य, अर्थहीन जीवनलाई) (२)
नवीन दर्शन दिन, नयाँ जीवन दिन (मानव बन्नुभो’) (२)
(प्रशंसा, प्रशंसा, प्रशंसा होस्) (२) ईश्वरलाई (प्रशंसा होस्) (२)
Verse
(सत्य अमर प्रेमको, सुन्दर उदार प्रेमको,
असीमित एक मात्र जीवित साक्षात् प्रेमको) (२)
प्रमाणित कोसेली, बहुमूल्य कोसेली (आज दिनुभो’) (२)
(धन्यवाद, धन्यवाद, धन्यवाद होस्) (२)
(ईश्वरलाई धन्यवाद होस्) (२)