KB · Choruses · #262
याह्वे यिरे, मेरो प्रबन्धक
Em
याह्वे यिरे, मेरो प्रबन्धक, प्रभुको अनुग्रह प्रशस्त छ ।
मेरो प्रभुले खाँचो पूरा गर्छन्, उनको महिमाको धनअनुसार
स्वर्गदूतलाई खटाउँछन्, तिमीमाथि याह्वे यिरे हेर्छन्, मलाई, मलाई (२)
यह्वे यिरे हेर्छन्, मलाई ।