KB · Choruses · #38
नाउँ उनको उदेकको
D3/4Translated
नाउँ उनको उदेकको (३) प्रभु येशू
प्रबल राजा उनी, सबै थोकको धनी
नाउँ उनको उदेकको, प्रभु येशू
असल गोठालो, सनातनको चट्टान
शक्तिमान् ईश्वर उनी
दण्डवत् गरौँ उनलाई, आदर, भक्ति चढाई,
नाउँ उनको उदेकको, प्रभु येशू ।