KB · Choruses · #143
महान् प्रभु, तपाईं अति महान् हुनुहुन्छ
D3/4
महान् प्रभु, तपाईं अति महान् हुनुहुन्छ
मारेको मनलाई, हारेको हृदयलाई (माया गर्नुहुन्छ) (२)
Verse
महान् प्रभु, तपाईं अति दयालु हुनुहुन्छ
फुटेको मुटुलाई, टुटेको सपनालाई (फेरि जोड़्नुहुन्छ) (२)
Verse
महान् प्रभु, तपाईं अति मायालु हुनुहुन्छ
हताश जीवनलाई, निराश आत्मालाई (नयाँ जीवन दिनुहुन्छ) (२)