KB · Choruses · #254
आऊ खुशी मनाऊँ
E4/4
आऊ खुशी मनाऊँ, येशूलाई मनमा बसाऊँ,
हाम्रो हातहरू उचालौँ, उच्च स्वरले गाऔँ ताली बजाऔँ,
आऊ खुशी मनाऊँ येशूलाई मनमा बसाऊँ,
उनी मारिएर गाडिएका, उनी गाडिएर बौरिएका,
बौरिएर स्वर्गमा उचालिएका (हाम्रा जीवित येशू) (२)
हाम्रा जीवित येशूका सामने आऊ, खुशी मनाऊँ ।