KB · Hymns · #821
मैले जसलाई पाएको छु
Verse
मैले जसलाई पाएको छु... ऊ... ऊ...
मेरो बाबा र आमाले... पाउन सकुन्
दाजु र दिदीले, भाइ अनि बहिनीले
सबै साथीहरूले... पाउन सकुन्... ।
Chorus
उनै उद्धारकर्तालाई, उनै मुक्तिदातालाई
प्यारो साथी येशूलाई, प्यारो मित्र येशूलाई
महिमाको राजालाई, महिमाको राजालाई
प्यारो साथी येशूलाई... पाऊन सकुन्... ।
Verse
जीवनको अर्थ त्यहाँ छ... अ... अ...
अनि सुःख समृद्धि... पाऊन सकुन्
शान्ति को अनुभुती, हरेक पाईला पाईलामा
सबै बोझ हटाई... शान्ति मिलोस् ।