KB · Choruses · #48
संकष्टमा अति सजिलै पाइने सहायक
C2/2
संकष्टमा अति सजिलै पाइने सहायक
परमेश्वर हाम्रो (शरणस्थान र बल हुनुहुन्छ) (२)
हे देशका, सबै मानिस हो, ताली बजाओ
(उच्च स्वरले परमेश्वरको जयजयकार गर) (२)
परमेश्वर हाम्रो (शरणस्थान र बल हुनुहुन्छ) (२)
सेनाहरूका परमप्रभु हाम्रो साथमा हुनुहुन्छ
याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ ।
(उच्च स्वरले परमेश्वरको जयजयकर गर) (२)
परमेश्वर हाम्रो (शरणस्थान र बल हुनुहुन्छ) (२)