परमेश्वरले सृजनुभो एकमात्र पुत्र पठाउनुभो
C4/4
Chorus
परमेश्वरले सृजनुभो’, एकमात्र पुत्र पठाउनुभो’
पृथ्वीको एक छेउमा, स्वर्ग बनाउनुभयो
Verse
मेरो निम्ति आउनुभो’, मेरै कारण उहाँ मर्नुभो’ (२)
अन्धकार भित्र जिउँथेँ म, ज्योतिको सन्तान बनाउनुभो’
Verse
दोषी त बरु म थिएँ, सजाय उहाँले पाउनुभो’ (२)
हामी सबैलाई उद्धार गर्न, उहाँ धर्तीमा आउनुभो’ ।