KB · Choruses · #40
छैन राख्ने ठाउँ छैन
G
छैन, राख्ने ठाउँ छैन, पाटीको मालिकले भन्यो (२)
राख्ने ठाउँ नभएको प्रभु येशू, मेरो मनमा आउनुहोस्
मेरो मनमा सानो डूँड बनाइदिनेछु,
आउनोस्, मेरो मनमा, आउनोस्, सानो डूँडमा
आउनोस्, मेरो मनमा, आउनोस्, मेरो प्रभु येशू ।