KB · Hymns · #588
जन्म भयो येशू राजाको बेथलेहेम गाउँमा
F6/8
Chorus
जन्म भयो येशू राजाको बेथलेहेम गाउँमा
स्वर्ग छोड़ी आउनुभयो मान्छेको भेषमा
Verse
(हामी पापीलाई मुक्ति दिनलाई जन्म लिनुभयो यही धरतीमा) (२)
अन्धकारमा ज्योति बनेर आउनुभयो येशू (यो संसारमा) (२)
Verse
(परमेश्वर पुत्र भएर पनि गाईको गोठमा जन्महुभयो) (२)
साँचो परमेश्वर चिनाउनु भनेर स्वर्गबाट (ओर्लिआउनुभो’) (२)