KB · Hymns · #848
हेरन कलवरी क्रूसमा
E3/4
Chorus
हेरन कलवरी क्रूसमा ईश्वरीय रगतको धारालाई
पापका दागहरू मेटाउन बगिरहेको छ सारालाई । (२)
Verse
सामर्थ्य छ त्यस धारामा पापीका पापहरू धनलाई । (२)
नधोए पाप त्यस धारामा नरकमा पर्दछ रुनलाई । (२)
Verse
आऔं हामी त्यस धारामा हाम्रा पापहरू धुनलाई । (२)
आशिष् अनुग्रहको मुहान त्यो अनन्तसम्मको हामीलाई । (२)