KB · Choruses · #189
तपाईंको आदर गर्ने चाहना
तपाईंको आदर गर्ने चाहना
सम्पूर्ण हृदयको आराधना
ममा भएको सबले म स्तुति गर्छु
मेरो सबै भक्ति छ तपाईंमा
प्रभु, अर्पण गर्छु मेरो हृदय, प्राण
तपाईंको लागि जिउँछु जब श्वास म लिन्छु
जागा रहन्छु तब तपाईंको लागि जिउँछु
तपाईंले चाहनुभएझैँ होस् ममा (२)