प्रभु येशूमा विश्वास गरेर अघि बढ़ौँ
C6/8
Chorus
प्रभु येशूमा विश्वास गरेर अघि बढ़ौँ बढ़ौँ (२)
हामीलाई अल्झाउने पापहरु त्यागी (दौड़ धीरजसँग दौड़ौँ) (२)
Verse
हामीलाई विश्वास दिने र पूरा गर्ने येशूलाई हेरौँ (२)
(हामी शिथिल) (२), नहोऔँ बरु धीरजी येशूबाट सहास लिऔँ (२)
Verse
उहाँले दिने इनाम हल्का नसम्झी संकष्ट आउँदा हरेस नखाऔँ (२)
(सधैँभरि) (२), उनमै रही जीवनभर आत्माको फल फलाऔँ (२)