KB · Choruses · #37
भी बी एस् भी बी एस् हामी जानेछौँ
G
Chorus
भी बी एस् भी बी एस् हामी जानेछौँ, येशूको कुरा सुन्नेछौँ (२)
Verse
गीत हामी गाउनेछौँ, खुशी र आनन्द मनाउनेछौँ (२)
झुम्नेछौँ हामी, नाच्नेछौँ हामी, येशूको कुरालाई सुन्नेछौँ हामी ।
Verse
ताली हामी बजाउनेछौँ, खुशी र आनन्द मनाउनेछौँ (२)
झुम्नेछौँ हामी, नाच्नेछौँ हामी, येशूको कुरालाई सुन्नेछौँ हामी ।