प्रणाम गर्छु तपाईंलाई
Dm3/4
Chorus
प्रणाम गर्छु तपाईंलाई, दण्डवत् गर्छु तपाईंलाई (२)
Verse
सारा सृष्टिका मालिक तपाईंलाई,
राजाहरूका राजा तपाईंलाई (२)
स्तुति, प्रशंसा, आदर, महिमा चढ़ाउँछु (२)
Verse
बाटो, सत्य र जीवन येशूलाई,
संसारको ज्योति ख्रीष्ट प्रभुलाई (२)
स्तुति, प्रशंसा, आदर, महिमा चढ़ाउँछु (२)
Verse
उद्धार, र विजय छ तपाईंमा,
अनन्त राज्य छ तपाईंमा (२)
स्तुति, प्रशंसा, आदर, महिमा चढ़ाउँछु (२)