KB · Hymns · #488
हे परमेश्वर खुशी यो मनमा
G2/4
Verse
हे परमेश्वर खुशी यो मनमा लिएर माग्दछौँ सबै मिलेर
येशू आदर गर्ने यो घर बनोस् तपाईंलाई मनपर्ने ।
Chorus
खुशी यो मनमा लिएर माग्दछौँ सबै मिलेर
येशूको आदर गर्ने यो घर बनोस् तपाईंलाई मनपर्ने
Verse
हे येशू प्रभु, कामना र भेटी हाम्रो बन्नेछ पछि पुरानो (२)
दम्पत्तिको शिरमाथि आशिष् देऊ तिम्रै हात राखी ।
Verse
(हे पवित्र आत्मा तिम्रो वास सधैँ
रहोस् यो छानोमुनि शान्ति भरेर) (२)
घाम-छाया र दुःख-सुखमा प्रत्येक दिनै डोराएर ।