KB · Choruses · #248
केले धुन्छ मेरो पाप
C4/4
Verse
केले धुन्छ मेरो पाप ? केवल येशूको रगतले
हुन्छु निको कसरी ? केवल येशूको रगतले
Chorus
अमूल्य धारा यो हुन्छु, हिउँ जस्तो सेतो
छैन कुनै मूल यस्तो, केवल येशूको सगतले ।
Verse
क्षमा पाइने सख्छु म, केवल येशूको रगतमा
शुद्ध हुन सक्छु म, केवल येशूको रगतले ।
Verse
पापलाई ढाक्न सकिन्छ, केवल येशूको रगतले
असल कामले सक्दैन, केवल येशूको रगतले ।
Verse
मेरो आशा र शान्ति, केवल येशूको रगतमा
मेरो पूर्ण धार्मिकता, केवल येशूको रगतमा ।