प्रभु मलाई बचाऊ आत्मिक सन्तुष्टि बाट
G3/4
प्रभु मलाई बचाऊ, आत्मिक सन्तुष्टिबाट
अझ पनि पिउन चाहन्छु
तिम्रो नदीबाट, दूरबाट होइन
नजीकमा आउन चाहन्छु, मेरो हृदय जाँच
प्रभु, अझ भरिन चाहन्छु, पवित्र आत्माले
अझ पनि हिँड़्न चाहन्छु, तिम्रो बाटोमा
सधैँ रहन चाहन्छु, तिम्रो उपस्थितिमा
मलाई जिउँदो बनाऊ ।