KB · Choruses · #281
वासहरूमा हर्ष फैलोस्
वासहरूमा हर्ष फैलोस् हाम्रो गल्ली शान्त रहून्
विश्वासीको प्रार्थनामा, प्रभु अन्याय हटाऊन्
शिखरदेखि फाँटबाट येशूलाई नै प्रशंसा होस्
चारै दिशा देशभरि नै मुक्तिदाताको स्तुति गुञ्जोस्
क्रूसको साथमा हामी हिँड्दा अन्धकारमा ज्योति होस्
परमपिताको महिमा धरतीभरि फैलोस् ।