KB · Hymns · #638
जब म मरे पछि
D3/4
Chorus
जब म मरे पछि मेरो लासमा आई रमाई दिनु (२)
(हिजोको त्यो मायालाई सम्झी प्रभुको भनेर उकारी दिनु) (२)
Verse
हजारौँ फूलले ढाकिएको हुन्छ (यो मेरो लासलाई) (२)
(त्यो फुलको वास्नामा सुतेको हुन्छु फेरि नजगाऊ मलाई) (२)
Verse
सेतो कफनले बेरिएको हुन्छ (यो मेरो लासलाई) (२)
(मुर्दा शरीरमा सुतेको हुन्छु कफन हेरेर चिन्नु मलाई) (२)