प्रबल पराक्रमी नम्र र प्रेमको धनी
G3/4
Verse
प्रबल पराक्रमी, नम्र र प्रेमको धनी
गुरु उनी हुन् हाम्रा, स्वरुप नै परमेश्वरको ।
Chorus
हामीमा भर्ने यो प्राण पवित्र आत्मा ठूलो वरदान
दिने यो जोश, आनन्द, साहस, रोप्ने-छर्ने बढ़ाउने विश्वास
Verse
गर्छ बयान बढ़ाई प्रभु ख्रीष्टको, सब थोक हटाई
तल्लीन हुनेछ उनमा जो स्वर्ग बुझ्नसक्ने मानिस हो ।
Verse
सुतेकालाई जगाउने, पीर, दुःख त्यो भगाउने
सबैले त्यगेको जनलाई बुझिदिने अझ छेउ आई ।